वौद्धिक भेलाबाट ठूलै काम नभए पनि शुरुवात भने पक्कै हुन्छ : गुणराज लुँइटेल

२६ जेठ २०७५

banner

वासिङ्टन डिसी, अमेरिका । वौद्धिक भेलाले मलाई निकै आकर्षित गरेको छ। 

हाम्रा समस्या के छन् भनेर पहिचान गर्ने, कसरी एक्सपर्टहरुले टीम वर्क गर्ने र कसरी तिनलाई समाधान गर्ने भन्ने दिशामा केही ठूलै काम हुन नसके पनि शुरुवात भने पक्कै पनि हुने विश्वास मैले लिएको छु। 

बौद्विकहरुको भेलामा संचारको भूमिकाबारेमा पनि छलफल हुन जरुरी देख्दछु। 

एनआरएनको साधारण सभा पनि विवाद रहित सम्पन्न हुन सकोस। 

 

गुणराज लुइटेल

 भर्जिनिया, अमेरिका

Leave a reply

HTML Tags are not supported

Post My Comment »