सबै नेपाली अटाउने बिधान बन्नुपर्छ : अमेरिकावासी नेपाली परशुराम भण्डारी

२६ जेठ २०७५
banner

वासिङटन डिसी, अमेरिका । प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनले आयोजना गर्न लागेको विज्ञ सम्मेलनले नेपालको विकास र नेपालीहरुको आर्थिक उन्नति गर्नको लागि कोषे ढुंगा साबित बन्नेछ।

सम्भवत यो सम्मेलन अमेरिकामा पहिलो पटक नै हुँदैछ। देश बाहिर छरिएर रहेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्ने उद्देश्यबाट नै यो विज्ञ सम्मेलन आयोजना गरिएको हुनुपर्छ।

त्यसैगरी तपाँई हाम्रो साझा घर एनआरएनए अमेरिकाको सातौं साधारण सभा समेत क्यालिफोनियाको सुन्दर नगरी सान्फ्रासिसमा हुँदैछ।

 

आशा छ यस संख्यामा बिगतमा भएका केही कमजोरीलाई सुधार गर्दै सबै नेपाली अटाउन सक्ने बिधान बनी लाखौं नेपालीहरु यो संख्यामा आबद्ध बन्ने बाटो सहज बन्नेछ।

साधारण सभा तथा विज्ञ सम्मेलनको सफलताको कामना।

परशुराम भण्डारी 
एनआरएनए सिसि आजीवन सदस्य

 

यस्तो छ कार्यक्रमको पूर्ण जानकारी

 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।