जग्गाको प्रलोभनमा यी महिलाले ७५ वर्षीय सासुलाई बीच सडकमा घिसारीन्

२७ जेठ २०७५
banner

एजेन्सी । एक महिलाले आफ्नी ७५ वर्षीया सासुलाई सडकमा घिसार्दै गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियो भाइरल भएपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको छ। 

यो घटना भारतको ओडिसास्थित बरगढ जिल्लाको हो। जहाँको नालापाली गाउँमा शुक्रबार यो घटना भएको हो। जहा ती महिलाले आफ्नी सासु आमालाई धक्का दिएर बाहिरी निकालेकी थिइन्। त्यसपछि उनले उनले ती वृद्धालाई समातेर गाउँकै सडकमा धेरै बेर घिसारेकी थिइन्। 

ती महिलाको उक्त हर्कत सामाजिक सञ्जालमा भाइरल बनेपछि भिडियोका माध्यमबाट प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। आफ्नी सासुसँग जमिनका विषयमा विवाद भएपछि ती महिलाले वृद्धा सासुलाई घर बाहिर निकालेर सडकभर घिसारेकी थिइन्। 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |