भक्तपुरमा बाबुद्वारा आफ्नै छोराको छुरा प्रहार गरी हत्या

२८ जेठ २०७५
banner

भक्तपुर। आफ्नै छोरालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

उनले आफ्नै १२ बर्षीय छोरा प्रतिक गिरिलाई छुरी प्रहार गर्दा घाइते भएकोले भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।