सुन तस्करी प्रकरण: मुख्य अभियुक्त गोरेसहित तीन जनालाई काठमाडौँ झिकाइयो

२८ जेठ २०७५
banner

काठमाडौँ। ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चडामणि उप्रेती 'गोरे'सहित तीन जनालाई काठमाडौँ झिकाइएको छ।

उप्रेतीसहित भुजुङ गुरुङ र डा. डेभिड भनिने छिरिङ वाङदेल गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको जनाइएको छ।

उनीहरुलाई सोमबार बिहान विराटनगरबाट काठमाडौँ ल्याइएको हो।

उनीहरुमाथि सम्पत्ति शुद्धिकरण मुद्दामा पनि अनुसन्धान अघि बढाइने बताइएको छ।
यसअघि उनीहरुलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा राखिएको थियो।

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।