केटी फकाउन नजानेर बिवाह भएन : राजेश पायल राई (भिडियो)

२८ जेठ २०७५
banner

काठमाडौँ । राई इज किङ्गका नामले चर्चित गायक राजेश पायल राईले आफुँले केटी फकाउन नजानेकाले अहिलेसम्म बिवाह नभएको बताएका छन्। 

गायक राईले आज काठमाडौँमा गायक रेवत राईको गीतको भिडियो सार्बजनीक कार्यक्रममा उक्त कुरा बताएका हुन्। 

गायक रेवत राई र गायिका लाक्पा शेर्पा लामाले तालैमा बोलको गीतको भिडियो आज सार्बजनिक गरेका छन्। 

बसन्त सापकोटाको शब्द संगीत रहेको गीतलाई नेत्र किराँतीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा पुष्प खड्का र सजीना तामाङले अभिनय गरेका छन्।

भिडियो हेर्नुहोस :

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।