पुर्व मिस नेपाल रुबी, उषा र सुगारिका केसी

२९ जेठ २०७५

banner

काठमाडौँ । नेपालको पहिलो मिस नेपाल रुबी राणा, उषा खड्गी र सुगारिका केसी काठमाडौँमा भएको एक कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका थिए । पहिलो मिस नेपाल रुबी राणा केहि चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने उषा खड्गी र सुगारिका केसीले पनि  म्युजिक भिडियोहरुमा र बिज्ञापनहरुमा अभिनय गरेका छन् । तस्बिर : दिपेश राज्थारू 

Leave a reply

HTML Tags are not supported

Post My Comment »