यी १५ वर्षीय किशोर, जसका अहिले नै ४२ वटा दाँत पलाएका छन् (भिडियो)

२९ जेठ २०७५
banner

झापा । मानिसको मुखमा बढीमा ३२ वटा दाँत हुनुपर्ने हो तर, झापाका १५ वर्षीय एक किशोरको मुखमा भने ४२ वटा दाँत छन्।

काँकरभिट्टाका काव्य श्रेष्ठको ४२ वटा दाँत रहेको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा पुष्टि भएको हो।

काँकरभिट्टाकै मेची मोडल एकाडेमीमा कक्षा १० मा अध्ययरत श्रेष्ठको दाँत धेरै भएका कारण प्रष्ट बोली आउँदैन। उनी त्यति बोल्न पनि रुचाउँदैनन्।

४२ वटा दाँत हुन्छ भन्दा आफूलाई पत्यार नलागेपनि उपचारको क्रममा पुष्टि हुँदा छक्क परेको आफन्तहरु बताउँछन्। अहिले तत्काल ४२ वटा दाँत भएपनि बोलीबाहेक अन्य केही समस्या नभएको चिकित्सकहरुले बताएका छन्।

 

(भिडियो सहित)

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l