ज्योति मगरको झोला खोतल्दा भेटिए यस्ता चिज (भिडियो)

३० जेठ २०७५

banner

काठमाडौँ। छोटा पहिरन, गोप्य अङ्ग देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योति मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योति चर्चामै हुन्छिन् । 

उचाइ , रूप, फिगरको हिसाबले ज्योति कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योति खोज्नेहरू पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो । हेर्नुस् उनै चर्चित गायिका ज्योति मगरको झोलामा के होला।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »