टिभी एक्ट्रेस सारा खानको न्यूड भिडियो लिक (भिडियो रिपोर्ट)

३० जेठ २०७५

banner

काठमाडौँ। भारतीय टिभी एक्ट्रेस सारा खानको एक न्यूड भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। न्यूड भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि र मानिसहरूले विभिन्न टिप्पणी गरेपछि सारा खानले मुख खोलेकी छन्। 

 भारतीय मिडियाको अनुसार उक्त भिडियो उनकी बहिनी आर्याले इन्स्टाग्राममा भूलबस  पोस्ट गरेकी थिइन् र केही समयमै उक्त भिडियो डिलिट गरिन्।

 तर उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। भिडियोमा सारा बाथटबमा नुहाइरहेको देख्न सकिन्छ। पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।         

Leave a reply

HTML Tags are not supported

Post My Comment »