दिनेश डिसीलाई रवि लामिछानेको यस्तो जवाफ (भिडियो)

३० जेठ २०७५
banner

काठमाडौँ। चर्चित पत्रकार रवि लामिछानेले निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले दिएको सल्लाहको जवाफ फर्काएका छन्। एक अन्तर्वार्तामा डिसीले लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिएका थिए। 
     
उनले भनेका थिए -'रवि लामिछानेले अपराधलाई नङ्गाएका छन्, खोजमूलक पत्रकारिता गरेका छन्। त्यो राम्रो हो। तर कहिलेकाहीं उनी पुलस वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन'। 

आफ्नो टेलीभिजन कार्यक्रमका बोल्दै लामिछानेले भने - 'हामी प्रहरी, प्रशासन र अदालत कहिले पनि होइनौ न कहिले हुनेछौ। यो कार्यक्रम पत्रकारिताको उत्कृष्ट अभ्यास पनि होइन। यो कार्यक्रम प्रमाणसहित बिकृतिको पर्दाफास गर्न कार्यक्रम हो। ठगीको सम्पूर्ण प्रमाणको अडियो भिडियो देखाइसकेपछि त्यो व्यक्तिलाई ठग भन्न कसको अनुमति लिनु पर्छ'। 


उनले अरु के भने ? थाहा पाउन भिडियो हेर्नुस्।   

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।