जब पोखराबाट घुम्न आएकी युवतीले रात बिताउन केटा खोजिन् (भिडियो)

३० जेठ २०७५

banner

काठमाडौँ।  दैनिकजसो हामीले इन्टरनेटमा प्र्याङ्क भिडियो देखिरहेका हुन्छौ। प्र्याङ्क भिडियो थाहा नदिएर खिचिन्छ र विभिन्न गतिविधिहरू गरिन्छ। प्र्याङ्क भिडियो मुख्य उद्देश्य भनेको दर्शकलाई हँसाउनु नै हो। पछिल्लो समय नेपालमा प्र्याङ्क भिडियोहरू पनि थुप्रै बन्न थालेका छन्। यो क्रमसँग अब विदेशी प्र्याङ्क भिडियो हेर्नु पर्ने बाध्यताको अन्त भएको छ। सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति पाइने नेपाली प्र्याङ्क भिडियो हेरेर मज्जाले हास्न पाइन्छ।

प्र्याङ्क भिडियो बनाएर चर्चामा रहेको एउटा समूह हो प्र्याङ्क मिनिस्टर। तल प्रस्तुत गरिएको प्र्याङ्क भिडियोमा एक जना युवती अपरिचित मानिसहरूसँग एकरात बिताउन केटा कहाँ पाइन्छ भनेर सोधेपछि धेरै अक्कमक्क भए। आफू पोखराबाट आएको बताउने युवतीलाई कसैले ठमेल जान सुझाव समेत दिए। हेर्नुस् भिडियो। 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »