गायिका सरस्वती लामा भन्छिन्, ‘मलाई सबैभन्दा मनपर्ने गायिका ज्योति मगर नै हुन्’ (भिडियो)

३० जेठ २०७५
banner

काठमाडौँ । गायिका सरस्वती लामाले आफूलाई सबैभन्दा बढी मन पर्ने गायिका ज्योति मगर भएको डिसी नेपालको सेल्फी कार्यक्रममा बताएकी छन्। गायिका मगर समाजमा जति विवादमा आएपनि स्ट्रङ गर्ल भएको दाबी गरी समाजमा स्थापित भएकाले ज्योति धेरै मन परेको सरस्वतीले बताएकी हुन्।

चर्चित गायिका सरस्वती लामाले चाडैनै नया गीत बजारमा ल्याउने भएकी छिन । सरस्वती लामाले डिसी नेपाल सेल्फीमा कुरा गर्दै आफुले चाडै नै  छोटो लाउडा समाजमा पचेन, ज्यान घटेको कसैले देखेन, कतै भन्छ मलाई भैसी, कतै भन्छ मलाई हात्ती बोलको गीत बजारमा ल्याउने बताएकी छिन । 

दुइ बर्षको बिचमा उत्तर पुर्व र उर्वशी नामक एल्बम निकालिसकेकी सरस्वती लामाले अब एल्बम भन्दा पनि सिंगल गीत बजारमा ल्याउदा धेरै सजिलो र फाइदा हुने बताइन । सरस्वती लामा भोलि कार्यक्रमको लागि मलेशिया जाने भएकी छिन । 

 

भिडियो हेर्नुहोस 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।