सलमानको 'रेस ३' ले प्रदर्शन नहुँदै दंगलको रेकर्ड तोड्यो

३० जेठ २०७५
banner

काठमाडौँ । सलमान खानको चलचित्र 'रेस ३' आउँदो १५ तारिकका दिन रिलिज हुँदै छ। मंगलबार चलचित्र रेस ३ को प्रिमियर शो भएको छ। प्रिमियर शो हेर्न फिल्म स्टारसँग भारतीय राट्रिय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी आफ्नी श्रीमतीसँग आएका थिए।

उक्त शो मा सलमानका कान्छो भाई सोहेल खान पनि श्रीमति र सानो छोरोसँग आएका थिए। सो कार्यक्रममा बबी देवल, जैकलिन फर्नाडिज, डेजी शाह, शाकिब सलिम, डेविड धवन, हुमा कुरैशी, अनिल कपूर, रमेश तौरानी लगाएतका कलाकार आएका थिए।


रेस ३ ले तोड्यो दंगलको रिर्कड

सलमान खानको चलचित्र रेस ३ ले रिलिज हुनुभन्दा अगाडि नै आमिर खानको चलचित्र दंगल को रेर्कड तोडेको छ। भारतीय मिडियाको रिर्पोट अनुसार सलमान खानले रेस ३ को सेटेलाईट राईट्स एक सय पचास १५० करोड रुपैयाँ बेचेको बताईएको छ। 

यसपछि अब चलचित्र रिलिज हुनुभन्दा पहिला नै आमिर खानको चलचित्र दंगलको रेकर्ड तोडेको हो। दंगलको सेटेलाईट राईट्स ७५ करोड रुपैयाँमा बिकेको थियो।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।