वास्तुशास्त्र अनुसार कस्तो ठाउँमा धन सम्पत्ति राख्दा बचत हुन्छ ?

३१ जेठ २०७५
banner

काठमाडौँ। वास्तुशास्त्र प्राचीन विज्ञान हो। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ, यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ भन्ने विश्वास गरिन्छ। 

चर्चित ज्योतिष हरिहर अधिकारीले वास्तुशास्त्र अनुसार कस्तो ठाउँमा धन सम्पत्ति राख्दा बचत हुन्छ भन्ने जानकारी आफ्नो चर्चित कार्यक्रमबाट दिएका छन्। 

उनका अनुसार घर वा अफिसको दक्षिण-पश्चिम अथवा उत्तर-पूर्वको दिशामा वास्तुशास्त्र अनुसार धन सम्पत्ति राख्दा बचत हुन्छ।  पूरा जानकारीको लागि भिडियो हेर्नुस्। 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।