असफल हुने मानिसका १० लक्षण

३१ जेठ २०७५
banner

संसारका अधिकांश सफल मानिस पहिले असफल थिए । असफलताको सिँढी चढेर नै उनीहरु सफल भएका हुन् । तर कतिपय मानिसहरू आफू असफल भएकोमा भाग्यलाई दोष दिएर बस्छन् । उनीहरु असफल हुनुको कारण खोजी गर्दैनन् तर भाग्यलाई धिक्कारी रहन्छन् ।

 यहाँ असफल हुने ब्यक्तिका १० लक्षणबारे चर्चा गरिएको छ । यी बानी हटाए सफलताको ढोका आफै खुल्छ ।

१- विना योजना कामः जसले विना योजना काम गर्छ उसले सफलता पाउने सम्भावना निक्कै कम हुन्छ । यस्ता ब्यक्तिले कुनै पनि कुराको योजना बनाउँदैनन् सबैकुरा भगवान भरोसा हुन्छ । तर भाग्य नभएको भन्दै पछुताउँछन् । पूरा जानकारीको लागि तलको  भिडियो हेर्नुस्। 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।