आलुको बोक्राको यस्ता छन् फाइदा (भिडियो)

३१ जेठ २०७५

banner

आलुलाई हामी तरकारीको राजा भन्ने गर्छौ। आलु क त्यस्तो चिज हो जो जुनसुकै तरकारीसँग पनि मिलेको हुन्छ र आलु नरुचाउने मान्छेहरू पनि कमै मात्रामा भेटिन्छन्। आलु प्राय मानिसहरको घरमा पाक्ने परिकार हो।

आलु तरकारीदेखि चप, पकौडा, तथा अन्य खाजाका लागि प्रयोग गरिन्छ । तर, आलुको जति महत्व हामी बोक्रालाई दिँदैनौ । प्राय: मानिसहरू आलुको बोक्रा फालेर विभिन्न परिकारहरू बनाउँछन् ।

आलुको जति नै यसको बोक्रा पनि लाभदायी मानिन्छ । आज हामी तपाईँलाई आलुको बोक्राको फाइदाबारे जानकारी दिन गइरहेका छौं ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »