यसरी भइरहेछ मानव खप्परको तस्करी (भिडियो रिपोर्ट)

३१ जेठ २०७५
banner

काठमाडौँ। मानव खप्परजस्तो अतिसंवेदनशील वस्तुको पनि कारोबार हुने गरेको छ । मानव खप्परसँग जोडिएका विभिन्न अन्धविश्वासका कारण यसको किनबेच हुने गरेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले मानव खप्परसहित दुईजना युवालाई गत शनिबार काठमाडौंबाट पक्राउ गर्‍यो । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको थियो । दुवैका साथबाट एकथान मानव खप्पर बरामद भयो । तन्त्र जगाउन भन्दै उनीहरूले मानव खप्पर लुकाएर राखेका थिए। 

 पूरा जानकारीको लागि भिडियो हेर्नुस्। 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।