विश्वकप फुटबलको गीतबारे ताली र गाली आइरहेको छ : गायक राजु ढकाल (भिडियो)

३१ जेठ २०७५
banner

काठमाडौँ । चर्चित लोकदोहोरी गायक राजु ढकालले विश्वकप फुटबलबारेको म्युजिक भिडियो सार्बजनिक गरेका छन्। 

राजुले डिसीनेपाल सेल्फीसंग कुरा गर्दै उक्त भिडियो र गीतलाई दर्शक श्रोताहरुबाट मिश्रित प्रतिक्रियाहरु आइरहेको बताएका छन्।

राजुका अनुसार यो गीतलाई अर्जेन्टिनाका सपोर्टरहरुले राम्रो भनेका छन् भने अरु देशका सपोर्टरहरुले गाली गरेको बताएका छन्।

राजुका अनुसार विश्व कप जसले जिते पनि आँफु अर्जेन्टिनाका खेलाडी मेस्सीलाई मन पराउने भएकाले अर्जेन्टिनालाई समर्थन गरेको बताएका छन्।


भिडियो हेर्नुहोस :

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।