इतिहासविद हर्क बहादुर योङहाङ लिम्बुको माया बाझियो गीतमा राजेश पायलको आवाज (भिडियो)

३१ जेठ २०७५
banner

काठमाडौँ । गीतकार तथा इतिहासविद हर्क बहादुर योङहाङ लिम्बुले नेपाली भाषाको गीत रेकर्ड गराएको छ । बिशेष गरेर लिम्बु भाषाको गीतहरु मात्र लेखिरहेका हर्क बहादुरले माया बाझियो बोलको गीत लेखेर चर्चित गायक राजेश पायल राई र गायिका दीपा सुहाङलाइ गाउन लगाएका छन् । गीतलाई संगीतकार विकास चौधरीले संगीत गरेका छन् । 

लामो समय देखि लिम्बु समुदायको कला सांस्कृतिक र लिम्बुहरुको इतिहास सम्बन्धि अध्यन गरिरहेका हर्क बहादुरले केहि दिन अगाडी मात्र पाँचथरमा हिलिहाङ योङहाङको शालिक बनाएर भब्य रुपमा उत्घाटन गरेका थिए । 

 

भिडियो हेर्नुहोस 

 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।