जोगवनीमा नाकामा जनता दलका नेतामाथि गोली प्रहार

३१ जेठ २०७५
banner

विराटनगर । नेपाल भारतको सीमाक्षेत्र जोगबनीमा भारतीय जनता दल युनाइटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ। 

आज बिहीबार उउँसो टिकुलिया वस्तीमा मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले उनीमाथि पछाडीबाट ३ राउण्ड गोली हानेको भारतीय प्रहरीले जनाएको छ।

काँध, कोखा, तिघ्रा र ढाडमा गोली लागेका पप्पुलाई नेपालको विराट अस्पतालमा सामान्य उपचार पश्चात हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।