प्रर्दशोन्मुख चलचित्र ‘झमक बहादुर’का नायक-नायिका (फोटो फिचर)

१२ अषाढ २०७५
banner

काठमाडौँ । श्रावण १८ गते देखि प्रदर्शनमा आउँन लागेको नेपाली चलचित्र ‘झमक बहादुर’का नायक नायिका मिन बहादुर तामाङ र सुजाता थापाले हट फोटो सुट गरेका छन्।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुतीको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ।

श्रावण १८  गतेदेखि रिलिज हुने चलचित्र ‘झमक बहादुर’ भोमन कटुवालले चलचित्रको निर्देशन गरेका हुन्।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।