एन्टोजले बुझायो पर्यटन मन्त्रीलाई नौ बुँदे ज्ञापनपत्र

१३ अषाढ २०७५
banner

काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को केन्द्रीय समितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई नौं बुँदे ज्ञापनपत्र बुझाएको छ।

बुधबार एन्टोजको टोली र पर्यटनमन्त्री अधिकारी बीचको भेटवार्तामा मन्त्रीलाई नौं बुँदे ज्ञापनपत्र बुझाएको हो।

पर्यटन क्षेत्रमा क्रियाशील पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता अभिवृद्धिको साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पूर्वाधार र प्रवद्र्धनको कार्यलाई तीव्रता दिन ज्ञापनपत्र बुझाएको अध्यक्ष धनिराम शर्माले बताए।

एन्टोजको ज्ञापन पत्र बुझ्दै पर्यटनमन्त्री अधिकारीले भने, ‘पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण भएकाले यो ज्ञापन पत्रमा भएका कुराहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ।’

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l