१५ तस्बिरमा हेर्नुहोस् भगवान गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनी

१६ अषाढ २०७५
banner

तस्वीर : पार्वती पराजुली र विनेश खनाल

काठमाडौं । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा जन्मिएका हुन्। ५६३ इस्वी संवत पूर्वमा कपिलबस्तुको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध नेपालमै जन्मिएका विश्व जगतलाई थाहै भएको कुरा हो।

गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनी १५ तस्बिरमा

५६३ इशा पूर्वमा कपिलबस्तुको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध नेपालमै जन्मिएका विश्व जगतलाई थाहै भएको कुरा हो।

छिमेकी देश भारतले बुद्ध भारतमा जन्मिएको भन्दै लुम्बिनीको जस्तै ढाँचा बनाएको पनि बुझिन्छ।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।