निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)

२० अषाढ २०७५
banner

सबै तस्विरः आर्यन धिमाल

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

उनीहरुले बुधबार दिउँसो निषेधित क्षेत्र तोड्दै विरोध प्रदर्शन गरेका हुन्।

सरकारले विरोध प्रदर्शनका लागि काठमाडौँमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकेको छ थियो।

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।