मुक्तक–‘नाताबादले उभ्याएको, काम चाहन्न म’– कविता तिमिल्सेना

२२ अषाढ २०७५

banner

कविता तिमिल्सेना

बादल भित्रै रमाउँछु, घाम चाहन्न म
नाताबादले उभ्याएको, काम चाहन्न म।

जहाँ जाउँ योग्यताको, कदर हुन्न रैछ
भोकै मर्छु तर पनि, बदनाम चाहन्न म।।

Leave a reply

HTML Tags are not supported

Post My Comment »