विश्वक फुटबल : गोलपछि प्रसन्न मुद्रामा देखिएका युवती

२४ अषाढ २०७५
banner

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत क्रोएसिया र रसियाबीचको क्वाटर फाइनल खेलमा देखिएका युवतीहरु ।

गएराति भएको खेलमा क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगीएपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोल गरे। अन्तत: खेल २–२ को बराबरीमा टुंगीयो।

खेल बराबरीमा सम्पन्न भएपछि खेलको निर्णय पेनाल्टि सुटआउट बाट लिइएको थियो । जसमा क्रोएसिया भाग्यशाली सावित भयो।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l