विश्वकप फुटबलमा सट्टेबाजी खेल खेलाउने चार जना पक्राउ

२४ अषाढ २०७५
banner

काठमाडौं। विश्वकप फुटवल प्रतियोगितामा विभिन्न फुटबल टिमको हारजितमा बिभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टेबाजी खेल खेलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं धापासी वस्ने २५ वर्षीय अमित श्रेष्ठ, सोही ठाउँ बस्ने तनहुँ जामुने घर भएका २५ वर्षीय प्रमोद रानाभाट, काठमाडौं बालुवाटार बस्ने २५ वर्षीय अनिल भण्डारी र वालुवाटार बस्ने ३४ वर्षीय निराजन पौडेल रहेका छन्।

प्रहरीले उनीहरुलाई शनिबार सट्टाबाजी खेलमा प्रयोग भएको ४ थान मोवाइल सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।