अस्पतालमा भयो धुमधामले विवाह, विदाईपछि श्मशानघाट पुगिन् बेहुली

२६ अषाढ २०७५
banner

एजेन्सी। आजको जमानामा सच्चा माया गर्ने मानिसहरु निकै कम पाइन्छ। प्राय सबै आफ्नो स्वार्थलाई मात्र पूरा गर्ने मानिसहरु भेटिन्छन्। तर अमेरिकामा भने एउटा यस्तो एक जोडी भेटिए। जसको घटनाले तपाईहरुलाई पनि छक्क पार्न सक्छ।

उनीहरु हुन् डेविड र हैदर। डेविड र हैदर अमेरिकाको कनेक्टिकट राज्यका हुन्। यी दुवै दुई वर्षदेखि सँगै बसिरहेका थिए। र पछि उनीहरुले विवाह गर्ने निर्णय गरे।

विवाह गर्ने निर्णय गरेसँगै बीचमा उनीहरुको मायाप्रेममा ठूलो धक्का लाग्यो। अस्पतालमा स्वास्थ्य चेकअपका क्रममा प्रेमिका हैदरलाई ब्रेस्ट क्यान्सर भएको खुल्न आयो। डाक्टरले बताएअनुसार हैदरलाई यस्तो रोग लागेको थियो जसले गर्दा उनको चाडै निधन हुने निश्चित थियो।

यसको बावजुत पनि प्रेमि डेविडले हार मानेन् न त विवाह गर्ने निर्णय नै परिवर्तन गरे। पछि केही दिनमै उनीहरुको अस्पतालमै धुमधामका साथ विवाह भयो। तर विवाहपछि प्रेमिका कहिल्यै घर पुगिनन्। उनको निधन भएको थियो।

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l