दोस्रो साधारणसभाको अवसरमा सानले रक्त दान कार्यक्रमको आयोजना गर्दै

२६ अषाढ २०७५
banner

अमेरिका । सोसाइटी अफ अमेरिकन नेप्लीज नर्सेस सानले दोस्रो साधारणसभाका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।  

अमेरिकाको बेस्ट वेस्सर्टन होटलमा जुलाई २२ मा आयोजना हुन लागेको उक्त साधारसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना समेत हुने भएको हो। स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी बनेर अमूल्य रक्तदान गरिदिन हुन आयोजकले सबैमा आग्रह गरेको छ।

'रक्तदान गरौँ जीवन बचाऔँ' भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आफ्नो दोस्रो साधारणसभाका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जनाएको छ। अमेरिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमको सञ्चालन गर्दै आएको सानले आफ्नो साधारणसभाका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ।


थप जानकारीका लागि तलको ब्यानरमा हेर्न सक्नुहुनेछ

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।