आश्चर्यजनक घटनाः वृद्धको माथिबाट गयो पूरै ट्रेन तर वृद्धलाई केही भएन (भिडियोसहित)

२६ अषाढ २०७५

banner

एजेन्सी। कहिलेकाहीँ यस्तो संयोग हुन्छ कि आइसकेको मृत्यु पनि फर्केर जान्छ । भारतको बिहारको गयामा यस्तै घटना भएको छ । केही दिनअघि उत्तर प्रदेको इलाहाबादमा ट्रेनमुनि परेकी एक वृद्ध महिला सकुशल रहेको घटना बाहिरिएको थियो । त्यस्तै घटना आइतबार बिहारको गयामा भएको छ । यहाँ पनि एक वृद्धमाथिबाट पूरै ट्रेन गयो तर वृद्धलाई केही भएन । हेर्नुहोस् भिडियो – 

Leave a reply

HTML Tags are not supported

Post My Comment »