लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै

२७ अषाढ २०७५
banner

अमेरिका । लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजले सामुदायिक स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।

जुलाई २२ मा आयोजना हुने उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगको नि:शुल्क स्वास्थ्य परीक्षण गरीने आयोजकले जनाएको छ।

लाइन्स क्लबले प्रभावमा रहेका नेपालीलाई मध्यनजर गर्दै प्रत्येक ३/३ महिनामा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ।

शिविरका बारेमा थप जानकारीका लागि तलको ब्यानर हेर्न सक्नुहुनेछ

:
   

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l