जोखिम र कठिन थियो १२ खेलाडी र कोचलाई गुफाबाट निकाल्न, हेर्नुहोस् भिडियोमा

२७ अषाढ २०७५
banner

थाइल्याण्ड। थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबार उद्धार भइसकेको छ। मङ्गलबार अन्तिम दिन कोच इकापोल चान्टावाङसहित टिमका पाँच सदस्यलाई निकालिएको थियो।

फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए।

फसेका सबैजनालाई सकुशल उद्धार गरिएको नौसैनिक स्रोतले जानकारी दिएको थियो। यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको छ।

यसबीच ती १३ जनाको उद्धार गर्ने क्रममा गरिएको 'रेस्क्यु अपरेशन'को एक लेटेस्ट भिडियो सार्वजनिक भएको छ। जुन भिडियो हेरेर थाहा हुन्छ कि उक्त बचाउ अभियान कतिको जोखिम र कठिन थियो भनेर। जसमा उद्धार दलका एक सदस्यले ज्यान गुमाउनु परेको थियो।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l