सनी लियोनीपछि 'बिग बोस'मा आउन सक्छिन् यी पोर्न स्टार, हेर्नुहोस् १० तस्विर

२७ अषाढ २०७५
banner

एजेन्सी। भारतीय चर्चित रियालिटी शो 'बिग बोस'को नयाँ सिजन सुरु हुने तयारीमा छ। यसपटकको नयाँ सिजन निकै रोमाञ्चक हुने वाला छ। यसअघि 'बिग बोस'को सिजन ५ मा चर्चित पोर्न स्टार एंव अभिनेत्री सनी लियोनी पनि देखिएकी थिइन्।

यस्तै यसपटक बिग बोसको सिजन १२ मा अर्की पोर्न स्टार पनि देखिन सक्ने भारतीय संचारमाध्यमहरुले जनाएको छ। उनको नाम शान्ति डायनामाइट हो।

२१ वर्षीया शान्ति डायनामाइट भारतीय मूलकी हुन्। उनी बेलायतमा बसोबास गर्छिन्। तर उनको जन्म १९९८ को जुन १ मा यूगान्डामा भएको थियो। शान्तिको असली नाम सोफिया वासिलिएडु हो। शान्ति डायनामाइट अडल्ट फिल्महरुमा काम गर्छिन्। उनकी आमा पञ्जाबी हुन तर पिता भने ग्रीक मूलका हुन्।

 

 

सनी लियोनी जस्तै उनी पनि आधा भारतीय र आधा विदेशी हुन्। रिपोर्टस्का अनुसार शान्ति बिग बोसको नयाँ सिजनमा सहभागि जनाउदैछिन्।

यति यसो हुन गएमा शान्ति सनी लियोनीपछि दोस्रो पोर्न स्टार हुनेछिन् जो यस शोमा प्रतियोगिको रुपमा देखिनेछिन्। शान्ति यसअघि पनि चर्चामा आइसकेकी छिन्। उनले फिल्म 'चल डाक्टर डाक्टर खेले' मा एक आइटम डान्समा नृत्य गरेकी थिइन्।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |