"नेपाल्स नेक्स्ट सुपर स्टार २०१८" सौन्दर्य प्रतियोगिता हुदै(भिडियो)

२७ अषाढ २०७५
banner

काठमाडौँ । एम्पी इभेन्टस एण्ड इन्टरटेनमेन्टले "नेपाल्स नेक्स्ट सुपर स्टार २०१८" सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको थियो । पुरुष र महिला दुवै सहभागी हुने सौन्दर्य प्रतियोगितामा देशको विभिन्न शहरहरुमा अडिसन हुनेछ । बिजेतालाई नगद पुरस्कार १ लाख र फस्ट रनर अप तथा सेकेन्ड रनर अपले क्रमश: २५ - २५ हजार नगद प्राप्त गर्ने छ ।

मुख्य तिन बिजेता बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, बेस्ट वाक, कन्फ़िडेन्स लगायतका विधामा पनि बिजेता चयन गरिनेछ ।

भिडियो हेर्नुहोस

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l