मोक्ष मन्त्रको यथार्थ परक गीत ‘ठूलेको कथा’ यू–ट्यूबमा सार्वजनिक (भिडियो)

२७ अषाढ २०७५

banner

काठमाडौं । मोक्ष मन्त्र व्याण्डले नेपाली समाजको विद्यमान अवस्थालाई मध्य नजरगर्दै यथार्थ परक गीत ‘ठूलेको कथा’ यू–ट्युबमा सार्वजनिक गरेको छ ।

यस गीत चर्चित नेपाली यू–ट्यूब च्यानल ‘नेपाली इ कर्डस्’मा अपलोड भएको छ । यस गीतले एक मजदुर युवाको कथा बोकेको छ । मोक्ष व्याण्डका अनुसार एक नेपाली मजदुरले भोग्नु परेको गरिबीको पिडा कहिल्यै समाप्त नहुने विषय यस गीतमा समेटिएको छ ।

गीतमा गरिबीले प्रताडित मजदुर युवाले विदेशमा अनेकौं संघर्ष गर्ने बताइएको छ । तर अन्त्यमा संघर्षले सफलता हात नलागेपछि उसले आफ्नो पिडा सुनाउन चाहान्छ । तर उनको  कथा व्यथा सुन्ने कोहि हुँदैन ।  

भिडियो l

Leave a reply

HTML Tags are not supported

Post My Comment »