मुक्तक–‘आफ्नै छोरी, पापी बाउले बेच्यो रे’–कविता तिम्सिना

२७ अषाढ २०७५
banner

जाँड, रक्सी, जुवा, तासको दाउले बेच्यो रे
हार्दै गयो आफ्नै छोरी, पापी बाउले बेच्यो रे

बलिन्धारा आँसु पिउदै, बिचरीले जानै पर्यो
दुई चार दिनमा त्यहाँबाट नि साहुले बेच्यो रे ।।
 
कविता तिम्सिना 
हलेसी तुवाचुङ न.पा. ७ खोटाङ

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।