विश्वकपको अन्तिम सेमिफाइनलमा इंगल्याण्डको अग्रता, क्रोएसिया १–० ले पछि

२७ अषाढ २०७५

banner

काठमाडौं । फाइनल प्रवेशको अन्तिम खेलमा इंगल्याण्डले १–० को अग्रता लिएको छ । इंगल्याण्डले रुसमा जारी अन्तिम सेमिफाइनलको पहिलो हाफको समाप्ति सम्म क्रोएसियामाथि अग्रता लिएको हो ।

खेलको सुरुवाती पाँचौ मिनेटमा केइरान ट्रिपिएरले डिबक्स बाहिरबाट हानेको फ्रि किक आकर्षक गोलमा परिणत भएको थियो । अब दोस्रो हाफ निर्णायक सावित हुनेछ । खेल केहिबेरमै सुरुहुनेछ । यतिबेला सम्म दुवै टोली आक्रमक देखिएका छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »