आकर्षक गोलसँगै क्रोएसिया खेलमा फर्कियो, इंगल्याण्ड १–१ क्रोएसिया

२७ अषाढ २०७५

banner

काठमाडौं । क्रोएसियाले इंगल्याण्डविरुद्ध एक गोल फर्काएको छ ।

क्रोएसिया इभान पेरिसिकको गोलबाट एक–एकको बराबरीमा फर्किएको हो ।

खेलको ६८ औं मिनेटमा सिमे भ्राजिल्कोको क्रास पासमा इभानले देब्रे खुट्टाको प्रहारमा गोल गरेका हुन् । यसअघि इंगल्याण्डले पहिलो हाफको सुरुवाती पाँचौ मिनेटमा सुरुवाती गोलको अग्रता लिएको थियो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष