स्विमिङ पुलमा सुष्मिताको बिकिनी अवतार (फोटोफिचर)

२८ अषाढ २०७५
banner

एजेन्सी। बलिउड अभिनेत्री सुष्मिता सेना यतिबेला विदेशमा आफ्नी छोरीसँग छुट्टी मनाइरहेकी छन्। उनले इन्स्टाग्राममा छुट्टी मनाएका पलका तस्वीर शेयर गरेकी छन्। 

 

 

सुष्मिता यतिबेला मियामीमा छुट्टी मनाइरहेकी छन्। ४२ वर्षीय सुष्मिता सिंगल प्यारेन्ट हुन्। सुष्मिता सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्। उनी बेला बेलामा निकै सुन्दर तस्वीर पोस्ट गर्ने गर्छिन्।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l