
एजेन्सी। बलिउड अभिनेत्री सुष्मिता सेना यतिबेला विदेशमा आफ्नी छोरीसँग छुट्टी मनाइरहेकी छन्। उनले इन्स्टाग्राममा छुट्टी मनाएका पलका तस्वीर शेयर गरेकी छन्।
सुष्मिता यतिबेला मियामीमा छुट्टी मनाइरहेकी छन्। ४२ वर्षीय सुष्मिता सिंगल प्यारेन्ट हुन्। सुष्मिता सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्। उनी बेला बेलामा निकै सुन्दर तस्वीर पोस्ट गर्ने गर्छिन्।