भक्तपुर : भीषण वर्षाका कारण घर बन्यो 'स्वीमिङपुल'

२८ अषाढ २०७५
banner

भक्तपुर । गए रातिदेखि परेको भीषण वर्षाका कारण भक्तपुर डुबानमा परेको छ। घरभित्र पानी पसेपछि भक्तपुरवासी समस्यामा परेका छन्। पानीले कोठानै जलमग्न भएपछि भक्तपुरवासीलाई बस्न तथा खान समस्या देखिएको छ।

मध्यरातिदेखि परेको पानीका कारण विशेषगरी भक्तपुरका राधे राधे क्षेत्रका सयौँ घर डुबान परेका छन् भने सडकपेटी जलमग्न बनेका छन्।

तस्वीर अर्जुन राजको फेसबुक पेजबाट

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l