बाढीको विनाशः भक्तपुरमा सडकमै र्‍याफ्टिङ, प्रधानमन्त्रीको घरकै बिजोग (भिडियोसहित)

२८ अषाढ २०७५
banner

काठमाडौं। बाढीले भक्तपुरबासीको बिजोग भएको छ । यहाँका अधिकांश बस्ती डुबानमा परेका छन् । बस्तीमै खोलो पसेपछि अधिकांश घर डुबानमा परेका हुन् । यहाँ नेपाली सेनाले र्याफ्टिङ गरेरै पीडितको उघार गरेको छ । बिहीबार दिउँसोसम्म पानीको सतह केही घटेको छ । बिहान भने यहाँ सबैजसो क्षेत्र पानीले चुर्लुम्म डुबेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको घर बालकोट क्षेत्रमा पनि बाढीले बितण्डा मच्चाएको छ । यहाँ पनि सबैजसो सडक जलमग्न देखिए । बाढीका कारण सवारी साधन चल्न सकेनन् । घरका भुइँतल्लामा पानी भरिएर बस्नै नसकिने भयो । सेनाले प्रधावित क्षेत्रमा उद्धार कार्य गरिरहेको छ । भिडियोमा हेर्नुहोस् यसरी चल्यो भक्तपुरको सडकमै र्याफ्टिङ ।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।