एउटै गोत्रमा विवाह गर्न हुन्छ कि हुँदैन? (भिडियो)

२८ अषाढ २०७५
banner

काठमाडौँ। गोत्र शब्दको अर्थ हो बंश / कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्राचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो ।

उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्तो अर्थ हो है त्यो ब्यक्तिको वंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।

एउटै गोत्रमा विवाह गर्नु ठिक हो या हैन भन्नेमा समुदायपिच्छे फरक फरक मान्यता रहेको छ। एउटै गोत्रमा विवाह गर्नु ठिक हो या हैन? यस्तो भन्छन् चर्चित ज्योतिष हरिहर अधिकारी। भिडियो हेर्नुस्। 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |