पाँच वर्ष पछि अभिनयमा फर्केका विक्रान्त अब अमेरिका नफर्कने(भिडियो)

२८ अषाढ २०७५
banner

काठमाडौँ । केहि बर्ष देखि अमेरिकामा बस्दै आउनु भएका अभिनेता विक्रान्त बस्नेत अहिले आफुले अभिनय गरेको चलचित्र "भैरे"को प्रसार प्रचारमा ब्यस्त छन  । चलचित्र "भैरे" आउदो साउनको ४ गतेबाट देशभर प्रदर्शनमा आउदैछ  ।
 
करिब ५ बर्ष पछि चलचित्र अभिनयमा फर्केका अभिनेता विक्रान्त डिसी नेपाल सेल्फिमा कुरा गर्दै आफुले अघिल्लो चलचित्रहरुमा भन्दा पनि चलचित्र "भैरे"मा राम्रो अभिनय गरेको बताए  ।

भिडियो हेर्नुहोस

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।