डा.गोविन्द केसीको सबै माग पुरा गर्न सकिन्न : पुष्पकमल दाहाल ‘प्रचण्ड’

२८ अषाढ २०७५
banner

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ चिकित्सक गोविन्द केसीको सबै माग सम्बोधन गर्न नसकिने स्पष्ट पारेका छन्।

अध्यक्ष दाहालले सार्वभौम संसदलाई ‘यो गर’ भनेर आदेश दिने अधिकार वरिष्ठ चिकित्सक केसीलाई नरहेको प्रतिक्रिया पनि दिए। बिहिबार भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले वरिष्ठ चिकित्सक केसीको मागको सम्बन्धमा सार्वभौम संसदले आवश्यक निर्णय लिने पनि बताए। सरकारसँग सो मागलाई थपघट गर्ने अधिकार रहेको अध्यक्ष दाहालको भनाई छ।

अध्यक्ष दाहालले वरिष्ठ चिकित्सक केसीलाई जुम्लाबाट काठमाडौं ल्याएर उपचार गराउन पहल भईरहेको पनि जानकारी दिए।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।