जापानमा विपद् पछिको क्षतिप्रति एनआरएनद्वारा दु:ख व्यक्त (विज्ञप्ति सहित)

२८ अषाढ २०७५
banner

काठमाडौं । जापानमा विपद् पछिको क्षतिप्रति एनआरएनद्वारा दुख व्यक्त गरिएको छ।

एक विज्ञप्ति जारी गर्दै जापानको दक्षिण पश्चिमी भेगमा पर्ने हिरोसिमा लगायत इहीमे, ओकायामा, ओशाका, यामागुची फुकुओका र तोकुसिमा क्षेत्रमा अविरल वर्षापछि आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गरेको छ।

विशेषगरी जापान र नेपालको सुमधुर सम्बन्ध सदियौंदेखि रही आएको र बहुसंख्यक नेपालीहरु समेत जापानमा बसोबास गर्दै आएकाले पनि जापानले प्राकृतिक विपत्तिका कारण भोग्नुपरेको क्षतिप्रति हामी अत्यन्त मर्माहत भएका छौँ। विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ती सहित

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |