बेल्जियममा आदिकवि  आचार्यको २०५ औं जन्म जयन्तीमा रचना वाचन

२८ अषाढ २०७५
banner

बेल्जियम । आदिकवि  भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको अवसर पारेर बेल्जियममा बृहत रचना वाचन गरिने भएको छ।

अनेसास बेल्जियम च्याप्टरको आयोजनामा आगामी जुलाई १५ तारिकको दिन बिभिन्न स्रष्टाहरुद्वारा आफ्ना–आफ्ना रचना बाचन गरेर आदिकवि भानुभक्तलाई सम्झिने कार्यक्रम रहेको छ।

डिसी नेपाललाई प्राप्त सूचनाका अनुसार कार्यक्रम आन्त्वेर्पेन सेंन्ट्राल नजिकको van Stralenstraat ४४ मा हुने भएको छ।

दिउँसो १२ बजेबाट शुरु हुने उक्त कार्यक्रममा बेल्जियममा रहेका समस्त नेपाली भाषा साहित्य प्रेमी, कवि तथा साहित्यकार, साहित्यानुरागी तथा सम्पूर्ण महानुभावहरुमा सहभागी भैईदिनको लागि आयोजक संस्था अनेसास बेल्जियमका महासचिब सौरभ क्रान्जितले अनुरोध गरेका छन्।

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |