टंक बुढाथोकीले भने : अशोकलाई नराम्रो गरेको भए मेरो घाँटी समात्नुहोस्

२८ अषाढ २०७५
banner

काठमाडौं । नेपाली गीत 'मन बिनाको धन ठूलो कि, धन बिनाको मन' सबैको जिब्रोमा झुण्डीएको छ । यसका गायक अशोक दर्जी र टंक बुढाथोकी सबैको लागि परिचित बनिसकेका छन्।

अशोक दर्जी झापाका सडकहरुमा गाउँदै हिड्थे। उनको क्षमता देखेर डिजे रुपक सहितले उनलाई काठमाडौं ल्याए र संगीतकार टंक बुढाथोकीकहाँ लगे। टंक बुढाथोकीले अशोकलाई संगीतको आधार सिकाउंदै गीत समेत गाउन दिए, जुन अत्यन्तै चर्चित बन्यो।

त्यसपछि उनलाई पढाउने, विदेशका कार्यक्रममा लैजाने र उनको परिवारको लागि घर बनाइदिने कार्यमा जुटिरहेका छन्। सामाजिक संजालमा भने केहीले टंक बुढाथोकीको आलोचना गर्न थालेका छन्।

केहीले टंकले अशोकको नामबाट आफूलाई चर्चित बनाउने कार्य गरेको समेत आरोप लगाएका छन्। तर, बुढाथोकीले आफूले सबै कार्य अशोकको लागि नै गरेको बताउंदै, यदि आफूले गल्ती गरेको भए सजाय भोग्न समेत तयार रहेको बताएका छन्।

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।