‘झरी कि परी’, भद्रगोलकी रक्षाको हट अवतार

२९ अषाढ २०७५

banner

प्रेम संघर्ष र सफलताको वास्तविक कथा समेटिएको नेपाली चलचित्र बोबिको रेड कार्पेट प्रीमियर सोमा भद्रगोलकी रक्षाको हट अवतार देख्न भ्याईयो । कार्यक्रममा भद्रगोलका बले साथै कक्रोजको पनि सहभागिता थियो । त्यस्तै गायक राजेशपायल राई पनि कार्यक्रममा सहभागि थिए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका नायक नायिका क्रमशः उमेश थापा र कबिता गुरुङ आफ्ना छोरा एवं चलचित्रका बाल कलाकार एलियस थापाका साथ उपस्थित थिए ।

त्यसैगरि कलाकार तथा पाइलट विजय लामा पनि कार्यक्रममा सहभागि भएका थिए । चलचित्र वास्तविक कहानी बोकेकि नायिका कबिता गुरुङको मुख्य भूमिकामा निर्मित छ। सोही कार्यक्रममा भद्रगोलकी रक्षा निकै हट अवतारमा उपस्थित भएकी थिइन् ।

हेर्नुहोस् भिडियो :

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »