करिश्माको अफेयर थाहा पाएपछि सलोनको छुट्यो पसिना

२९ अषाढ २०७५
banner

काठमाडौं।  सलोन बस्नेत तथा करिष्मा श्रेष्ठ स्टारर फिल्म आज देखि प्रदर्शनमा आएको छ । रियल प्रेमी/प्रेमिका सलोन र करिष्माको मुख्य अभिनय रहेको यो फिल्मलाई सलोनकै पिता शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मको प्रदर्शन मिति नजिकिएसँगै निर्देशक शोभित बस्नेतदेखि सलोन र करिष्मा विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिनमै व्यस्त छन् । कतिपयले तीन जनालाई छोरा बुहारी र ससुरा भनेर पनि सम्बोधन गर्ने गरेका छन् ।

त्यस्तै, सलोन र करिष्माले सामूहिक अन्तरवार्तामा प्रेमी/प्रेमिका भनेर सम्बोधन गर्दा पनि असहज मान्न छाडिसकेका छन् । अन्तरवार्ताका क्रममा करिष्मा र सलोनले सानो छदाका आफ्नो आनीबानीदेखि अफेयर सम्मका कुरा समेत मन खोलेर गरेका थिए । करिष्माले ५ कक्षमा पढ्दै आफ्ना टिचरसँगको सम्बन्धकाबारे कुरा गर्दा सलोनमा छटपटी देखिएको थियो ।

 दुवैजनाले फिल्ममा आफ्नो भूमिकाकाबारे मन खोलेर कुरा गरेका थिए । उनले करिष्मासँग अभिनय गर्दा कहिलेकाँही हाँसो उठेर अभिनय गर्नै समस्या उत्पन्न भएको बताए । छायाँङ्कनका बेला करिष्मा सलोनसँग हाँस्दाखेरी करिष्माले शोभितको गाली समेत खाएकी थिइन् रे ।
भिडियो हेर्नुस्ः 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।